मालिकाकाे रुमका गरिब परिवारलाई निशूल्क स्वास्थ्य बिमा सेवा

विकल्प न्युज म्याग्दी , साउन ०२ गते । जिल्लाको मालिका गाउँपालिका–२ रुमका गरिब विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट एक सय २५ जना गरिब विपन्न जेष्ठ नागरिकको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । नेपाल सरकारको गरिब नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत ३ हजार ५सय रुपैयाँका दरले शूल्क … Continue reading मालिकाकाे रुमका गरिब परिवारलाई निशूल्क स्वास्थ्य बिमा सेवा